प्रस्ताव

सयौँ छन् मेरा सुख अनि दुःखका साथी
तर तिमीलाई नै राखेको छु सबैभन्दा माथी
जित्न सकिन्न यो पापी जमानालाई पछि हटेर
साथ देऊ तिमीले मलाई सामना गर्नेछु डटेर
पवित्र माया हो मेरो होइन कुनै खेल
नाइँ भनी नगराइदिनु है मायामा मलाई फेल
संसार त्याग्न सक्छु तिम्रो लागी गर्ने छैन झेल
हुन्छ मात्र भनी देऊ भागौँला चढी दार्जिलिङ्गको रेल,,
कति म मात्रै बोलु तिमीले नी केही जनाऊ
माया छ छैन मनको कुरा अब त खुलाऊ
लजाउनु किन पर्यो तिम्रै हु म हात समाऊ
छोडी डाहा गर्ने सबैलाई आऊ छुट्टै संसार बसाऊ
तर तिमीलाई नै राखेको छु सबैभन्दा माथी
जित्न सकिन्न यो पापी जमानालाई पछि हटेर
साथ देऊ तिमीले मलाई सामना गर्नेछु डटेर
पवित्र माया हो मेरो होइन कुनै खेल
नाइँ भनी नगराइदिनु है मायामा मलाई फेल
संसार त्याग्न सक्छु तिम्रो लागी गर्ने छैन झेल
हुन्छ मात्र भनी देऊ भागौँला चढी दार्जिलिङ्गको रेल,,
कति म मात्रै बोलु तिमीले नी केही जनाऊ
माया छ छैन मनको कुरा अब त खुलाऊ
लजाउनु किन पर्यो तिम्रै हु म हात समाऊ
छोडी डाहा गर्ने सबैलाई आऊ छुट्टै संसार बसाऊ
MILAN ARYAL