जय नेपाल ! जय नेपाल !! जय नेपाल ! मेरो नेपाल !!

बुटवलमा प्यारामोटर

बुटवल माघ ३(जन् १७), नेपालमा आहिले पर्यटन वर्ष सन् २०११ को चहल पहल छ . यसै क्रममा हिजो बुटवलको देवीनगर रंगशालाबाट प्यारामोटरको प्रदर्सनी गरियो जुन मोटरबाट संचालित छ . तीनजना चालकले तीनदिन सम्म प्रदर्सनी गर्ने भएका छन् . बुटवलको आकाशमा प्यारामोटर देख्न पाउदा तेहा सर्वासधारणको हेर्न भिड लागेको थियो . यो टोलि बुटवल पछि पाल्पा जानेछ .