जय नेपाल ! जय नेपाल !! जय नेपाल ! मेरो नेपाल !!

गाउँ खाने कथा 2

आमाको धोती नापेर सकिन्न, बाबाको पैसा गनेर सकिन्न --------आकाश र तारा

धार्नी न बिसौली दुई हातले उचाली -------- ढाका टोपी

छट-छट बुढी म अघि जान्छु --------लट्ठी

दुई बहिनीको एउटै मुन्द्रा -------- चिम्टा

किन्नेले लगाउन पाउदैन, लगाउनेलेदेख्न पाउदैन --------कात्रो


प्रकाश थापा

बुटवल