जय नेपाल ! जय नेपाल !! जय नेपाल ! मेरो नेपाल !!

एकैछिन हासौंनत

बुवा र छोरा एक दिन घरमा बसेको बेलामा कुराकानी गर्दै थिए | छोराले बुवालाई एउटा प्रश्न सोध्न मन लागेछ |

छोरा : बुवा तपाइले मलाई किन स्कूल पठाउनु भएको हो ?

बुवा : तलाई ठुलो मान्छे बनाउन छोरा |

छोरा : मलाई स्कूलमा सरले ठुलो मान्छे बनाउनुको सट्टा त मुर्गा बनाउनु हुन्छ त !