जय नेपाल ! जय नेपाल !! जय नेपाल ! मेरो नेपाल !!

गुरासको फेदमुनि सम्झनाको छाया

गुरासको फेदमुनि सम्झनाको छाया


गुरासको फेदमुनि सम्झनाको छाया

जहाँ गएनी किन लाग्छ मलाई तिम्रै माया

एकबारको मात्र हो यो हाम्रो जुनी

मायादिन किन हुन्छौ निष्ठुरी तिमी

आजै गई बुढासुब्बा लेखु नाम बासैमा

किन बस्छौ मौन तिमी आउने आसैमा

गुरासको फेदमुनि सम्झनाको छायाँ

जहाँ गएनी किन लाग्छ मलाई तिम्रै माया

यो कथाको राज कुमार मै तिम्रै लागी

तिम्रो साथ पाए भने उढ़छु बादल माथि

भरिएछ तिम्रो मायाले मेरो यो छाती

जसरिनि पाई हाल्छु पन्चकन्या भाकी

गुरासको फेद मुनि सझानको छायाँ

जहाँ गएनी किन लाग्छ मलाई तिम्रै माया

नाम : सबिन राई