जय नेपाल ! जय नेपाल !! जय नेपाल ! मेरो नेपाल !!

शुभकामना !! शुभकामना !!!

शुभकामना !! शुभकामना !!! 
दिर्घ, शान्ति र चएन शुखले छावस परिवार जनमा सधै सधै सुख शान्ति रहोस ।
हरपल हरक्षण परिवार एकैसाथ रहुन नटूटॉस , 
नछुटॉस माया र ममता सधैलाई ।
कहिले महसुस नहोस एक्लोपन मनमा माया छ जहा त्यहि छ जीवन ।
फुलो फलोस परिवार सुखमा दु:खले कहिलै प्रवेश नपावस । शान्ति छावस !
शान्ति छावस, यही छ मेरो वडा दशैको शुभकामना !!!