जय नेपाल ! जय नेपाल !! जय नेपाल ! मेरो नेपाल !!

भैलिनी गीत



भैलिनी आईन आगन
गुनिया चोलो मागन
हे ! औसी को बारो
गाई तिहारो भैलो

हरियो  गोबर  ले  लिपेको
लक्ष्मी  पूजा  गरेको
हे !औंसी  को  बारो
गाई  तिहारो  भैलो

हामी  तेसै  आएनौँ 
बलि  राजा  ले  पठाको 
हे !औंसी को बारो
गाई  तिहारो  भैलो