जय नेपाल ! जय नेपाल !! जय नेपाल ! मेरो नेपाल !!

CORONA


लौ CORONA आयो...
सबै तिर सन्नाटा छायो...
जिवनको रस बल्ल समझमा आयो ।

जिन्दगिको भाग दौडमा...
न सास फेर्ने फुर्सद छ...
न त जिवन जिउने । 

जति भागेनि...
जति दौडिए नि...
हुदैन कसैको भला ।

जिवन तिनिहरुको सफल भयो...
जस्ले जान्यो जिवन जिउने कला ।

नगेन्द्र श्रेष्ठ 
परासि, डन्डा (हाल जापान)