जय नेपाल ! जय नेपाल !! जय नेपाल ! मेरो नेपाल !!

एकैछिन हासौंनत

बुवा र छोरा एक दिन घरमा बसेको बेलामा कुराकानी गर्दै थिए छोराले बुवालाई एउटा प्रश्न सोध्न मन लागेछ
छोरा : बुवा तपाइले मलाई किन स्कूल पठाउनु भएको हो ?
बुवा : तलाई ठुलो मान्छे बनाउन छोरा
छोरा : मलाई स्कूलमा सरले ठुलो मान्छे बनाउनुको सट्टा त मुर्गा बनाउनु हुन्छ त !

राज कुमार श्रेष्ठ (जियोराज)
बुटवल